-->
अनिश शर्मा गैरे गुल्मी, चैत ३, २०७५- मुसिकोट नगरपालिकाको आयोजनामा वामीमा तीन दने निःशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य शिविरमा ८ सय ३० जनाले सेवा लिएका छन्। ४१७ जना महिला ४१३ पुरुषले सेवा लिएका छन्। त्यसैगरी ३ सय ७३ जनाको मुटुको जाँच गरिएकोमा १९८ महिला तथा १७५ जना पुरुषले स्वास्थ्य लाभ लिएका हुन्। त्यसैगरी २ सय ३६ जनाको इसिजी गरिएकोमा ११६ जना म…
Read moreअनिश शर्मा गैरे गुल्मी, चैत २, २०७५- मुसिकोट नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिको आयोजनामा ५० हजार रुपैयाँ राशीको भलिबल प्रतियोगीता हुने भएको छ। नगर भित्र लुकेर रहेका खेलाडीहरुको प्रतिभा पहिचान गर्ने उद्देश्य लिएर नगर खेलकुद विकास समितिको आयोजनाम आउने नयाँ बर्ष २०७६ को अवसरमा सो प्रतियोगिता आयोजना गर्न लागिएको हो। आउने बैशाख ५, ६ र ७…
Read moreसंवाददाता गुल्मी, फागुन ३०, २०७५- ६ वर्षिया बालिका ऋतु अधिकारीले मुसिकोट-४ को एक कार्यक्रममा सुन्दर नृत्य प्रस्तुत गर्दै गरेको यस भिडियो हेर्नुहोस्: तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।
Read moreअनिश शर्मा गैरे गुल्मी, फागुन २७, २०७५- गुल्मीको मुसिकोट नगरपालिकाले आउने बर्षदेखी नगर प्रहरी राख्ने भएको छ। आउने बैशाख १ गते देखि कार्यान्वयन हुने गरी १० जना नगरप्रहरी राख्ने निर्णय भएको हो। सोमबार बसेको नगरसभाले मुसिकोट नगरपालिकामा नगरप्रहरी ऐन, २०७५ पास गर्दै नगरप्रहरी राख्ने बाटो खुलेको हो। नगरपालिकाले गरिरहेका विकास निर्माण, सामाजिक कार्य,…
Read moreअनिश शर्मा गैरे गुल्मी, फागुन २६, २०७५- मुसिकोट नगरपालिकाको आयोजनामा वामीमा दुई दिने निःशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ। मुसिकोट नगरपालिका र त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्यालेन्टेसन सेन्टरको आयोजनामा यही फाल्गुण ३० र चैत्र १ गते मुटुरोग सम्बन्धी २ दिने स्क्रिनिङ्ग शिविर तथा चैत्र २ गते मनमोहन कार…
Read moreप्रेम सुनार गुल्मी, फागुन २३, २०७५- गुल्मी जिल्लाका १० गाउँपालिका र २ वटा नगरपालिका सहित १२ वटा स्थानिय तह मध्ये मुसिकोट नगरपालिकाले अगाडी सारेको विकासको गति र जनताको समृद्धिका कार्यक्रमलाई हेर्दा अन्य स्थानका जनताको भन्दा पहिला मुसिकोट नगरवासीको मुहार छिट्टै फेरिने संकेत देखा परेको छ। स्थानीय तहको निर्वाचन अघि सम्म सदरमुकाम तम्घासबाट राताडाँडा…
Read moreअनिश शर्मा गैरे गुल्मी, फागुन २२, २०७५- महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीको हीरक महोत्सवको अवसरमा ५ करोड २५ लाख रुपैँया आर्थिक संकलन भएको छ। त्यसैगरी १५ रोपनी भुमिदान पनि भएको छ। मुसिकोट नगरपालिका-८, निवासी रुक्मागत सापकोटाले १२ रोपनी तथा मुनपा-७ निवासी शिवलाल सापकोटाले ३ रोपनी जग्गा प्रदान गरेका छन्। सो जग्गा भने मुल्य गर्न बाँकी छ। त्यसै…
Read moreकमल पौडेल गुल्मी, फागुन २०, २०७५- पूर्विय दर्शन र पश्चिमा दर्शनकाे मेल कहाँ हुन्छ? के धर्मले जातिय तथा लैंगिक विभेद गर्छ? मानिस किन दान गर्नुपर्छ? के पुजा लगाउँदैमा पाप काटिन्छ? आउनुहाेस् सुनाैँ यिनै प्रश्न र उत्तर समेटेर श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामी द्वारा आयोजित श्रीमद्भागवत धन-धान्यान्चल सप्ताह ज्ञान महायज्ञमा पाल्नुभएका भागवत…
Read moreअनिश शर्मा गैरे गुल्मी, फागुन १९, २०७५- फाल्गुण १८ गते जिल्ला समन्वय समिति, गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले विद्यालय चलाउनको लागि महायज्ञ गर्नुपर्ने अवस्था हुनु निकै दुखद भएको बताएका छन। महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीको हिरक महोत्सवको शनिवारको कार्यक्रमलाई सम्बोधन गर्ने पराजुलीले धर्मको रक्षाको निम्ति महायज्ञ गर्नु राम्रो भएको तर तीन …
Read moreअनिश शर्मा गैरे गुल्मी, फागुन १९, २०७५- मुसिकोट नगरपालिका-८, वामी मैदानमा गत माघ २० गते भएको दुर्घटनामा परी निधन भएका स्व. ठाकुर सापकोटाका दुइ नाबालिका छोरीहरुका लागि वामी सेवा समिति जापानले झण्डै २ लाख रुपैयाँ सहयोग गरेको छ। सापकोटाका नाबालक दुई छोरीहरू करिश्मा र गायत्री सापकोटाको शिक्षामा खर्च गर्ने उद्धेश्यका साथ संस्थाको तर्फबाट संकलित १ …
Read moreअनिश शर्मा गैरे गुल्मी, फागुन १७, २०७५- नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दुराष्ट्र चाहने हो भने जनमत सङग्रह गर्नुपर्ने बताएका छन्। गुल्मीको मुसिकोट नगरपालिका-७, वामीमा रहेको महेन्द्र आदर्श माध्यमिक विद्यालयको हीरक महोत्सव एवं महायज्ञको पाँचौ दिनको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले हाल देशमा आइरहेको हिन्दुराष्ट्रको माग…
Read more