Author
कमल पौडेल

गुल्मी, फागुन २०, २०७५-

पूर्विय दर्शन र पश्चिमा दर्शनकाे मेल कहाँ हुन्छ? के धर्मले जातिय तथा लैंगिक विभेद गर्छ? मानिस किन दान गर्नुपर्छ? के पुजा लगाउँदैमा पाप काटिन्छ?
आउनुहाेस् सुनाैँ यिनै प्रश्न र उत्तर समेटेर श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामी द्वारा आयोजित श्रीमद्भागवत धन-धान्यान्चल सप्ताह ज्ञान महायज्ञमा पाल्नुभएका भागवत भाष्कर पण्डित कमलनयन गाैतम संग गरिएकाे कुराकानी:



तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।