राजेश भन्डारी
गुल्मी, माघ ५, २०७५-
मुसिकोट नगरपालिका स्थित साविकको बडागाउँ र वामी जोड्ने मोटर गुड्ने (मोटरेवल) पुलको निर्माण कार्य तिव्र गतिमा भइरहेको छ। यसै आर्थिक वर्षभित्र निर्माण पूरा हुन सक्ने बताइन्छ।
हेरौँ सो निर्माण कार्यका तस्वीरहरू:
तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।