-->
अनिश शर्मा गैरे गुल्मी, माघ १४, २०७५- श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीको आगामी फाल्गुणमा हुने हीरक महोत्सवको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन्। महोत्सव मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्ले, विद्यालयका अध्यक्ष भुवन केसी, प्रधानाध्यापक बुद्धि प्रसाद शर्मा सहितको टोलीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली संग…
Read moreअनिश शर्मा गैरे गुल्मी, माघ १४, २०७५- कृष्णहरी सापकोटा आँखा अस्पताल, वामीले निशुल्क रुपमा सञ्चालन गरेको दुइ दिने आँखा शिविर सम्पन्न भएको छ। माघ १३ र १४ गते दुइ दिन चलेको शिविरमा ४१ जनाको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गरिएको छ भने जम्माजम्मी २ सय ५१ जनाले उपचार तथा परामर्श सेवा लिएको आँखा उपचार केन्द्रका इन्चार्ज धिरज कुँवरले जानकारी दिए। …
Read moreअनिश शर्मा गैरे गुल्मी, माघ ९, २०७५- महेन्द्र आदर्श माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका-७, वामीले आफ्नो ६० बर्ष पुगेको उपलक्ष्यमा आयोजना गर्न गइरहेको हिरक महोत्सव सफल पार्न आयोजक देखि समाजसेवी र शिक्षाप्रेमी लागि परेका छन। हाल सम्म करिब १ करोड ६० लाख रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद सापकोटाले जानकारी दिए। मुसिकोट नगरपालिका…
Read moreराजेश भन्डारी गुल्मी, माघ ५, २०७५- मुसिकोट नगरपालिका स्थित साविकको बडागाउँ र वामी जोड्ने मोटर गुड्ने (मोटरेवल) पुलको निर्माण कार्य तिव्र गतिमा भइरहेको छ। यसै आर्थिक वर्षभित्र निर्माण पूरा हुन सक्ने बताइन्छ। हेरौँ सो निर्माण कार्यका तस्वीरहरू: तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।
Read moreअनिश शर्मा गैरे गुल्मी, माघ ३, २०७५- गुल्मीको मुसिकोट नगरपालिका र मालिका गाउँपालिकाको सिमा क्षेत्र लिलिङ्ग पहिलो पटक सडक सञ्जालमा जोडिएको छ। मुसिकोट नगरपालिकाले महत्व तथा प्राथमिकतामा राखेको मुसिकोट-४, दोभान-अरेवा हुँदै लिलिङ्ग सम्म मङ्गलबार अर्थात माघ १ गते मात्र सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो। मुनपा ४ दोभान देखी मुनपा १ र मालिका १ को …
Read moreअनिश शर्मा गैरे गुल्मी, पुष २७, २०७५- परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वामीले आफ्नो १३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाका कार्यवाहक अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको अवसरमा अध्यक्षले संस्थाका हालसम्मका गतिविधि तथा आगामी कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा उनले सहकारी …
Read moreअनिश शर्मा गैरे गुल्मी, पुष २६, २०७५- मुसिकोट नगरपालिकालाई स्वच्छ र सरसफाइ युक्त बनाउनको निम्ती पहल सुरु भएको छ। हिजो वामीमा वडाध्यक्ष प्रकाश काफ्ले सहित जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवीहरुको भेलाले वडास्तरीय सरसफाइ तथा स्वच्छ वातावरण प्रवर्द्धन उपभोक्ता समिति गठन गरी नगरक्षेत्रलाई स्वच्छ र सफा बनाउने अभियान सुरु भएको हो। गोपीकृष्ण खरेलको अध्यक…
Read moreबिरामी आउने क्रम ह्वात्तै बढ्यो अनिश शर्मा गैरे गुल्मी, पुष २०, २०७५- गुल्मीको मुसिकोट नगरपालिका-७, स्थित वामीटक्सार स्वास्थ्य चौकीमा एम.बि.बि.एस. डाक्टरद्वारा स्वास्थ्य परीक्षण सेवा सुरु भएसँगै बिरामीको चाँप बढ्न थालेको छ। यस अघि दैनिक १५/२० जना बिरामीहरु आउने गरेकोमा अहिले बिरामी संख्या ३० भन्दा बढी हुन थालिसकेको छ। दुर्इ दिनको अवधिमै बि…
Read moreअनिश शर्मा गैरे मुसिकोट, पुष २०, २०७५- शसस्त्र प्रहरी बल गुल्मीले मुसिकोट नगरपालिका-७, वामीमा हिजो विपद व्यवस्थापन सम्बन्धी एक दिने गोष्ठी सम्पन्न गरेको छ। विपद भनेको के हो, विपद आउँदा कसले के भुमिका निर्वाह गर्ने, विपदको समयमा आफुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र विपदको समयमा अपनाउन सकिने संयमताको विषयमा शसस्त्र प्रहरी बल, गुल्मीका डिएसपी दि…
Read more