-->
अनिश शर्मा गैरे गुल्मी, चैत ३, २०७५- मुसिकोट नगरपालिकाको आयोजनामा वामीमा तीन दने निःशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य शिविरमा ८ सय ३० जनाले सेवा लिएका छन्। ४१७ जना महिला ४१३ पुरुषले सेवा लिएका छन्। त्यसैगरी ३ सय ७३ जनाको मुटुको जाँच गरिएकोमा १९८ महिला तथा १७५ जना पुरुषले स्वास्थ्य लाभ लिएका हुन्। त्यसैगरी २ सय ३६ जनाको इसिजी गरिएकोमा ११६ जना म…
Read moreअनिश शर्मा गैरे गुल्मी, चैत २, २०७५- मुसिकोट नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिको आयोजनामा ५० हजार रुपैयाँ राशीको भलिबल प्रतियोगीता हुने भएको छ। नगर भित्र लुकेर रहेका खेलाडीहरुको प्रतिभा पहिचान गर्ने उद्देश्य लिएर नगर खेलकुद विकास समितिको आयोजनाम आउने नयाँ बर्ष २०७६ को अवसरमा सो प्रतियोगिता आयोजना गर्न लागिएको हो। आउने बैशाख ५, ६ र ७…
Read moreसंवाददाता गुल्मी, फागुन ३०, २०७५- ६ वर्षिया बालिका ऋतु अधिकारीले मुसिकोट-४ को एक कार्यक्रममा सुन्दर नृत्य प्रस्तुत गर्दै गरेको यस भिडियो हेर्नुहोस्: तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।
Read moreअनिश शर्मा गैरे गुल्मी, फागुन २७, २०७५- गुल्मीको मुसिकोट नगरपालिकाले आउने बर्षदेखी नगर प्रहरी राख्ने भएको छ। आउने बैशाख १ गते देखि कार्यान्वयन हुने गरी १० जना नगरप्रहरी राख्ने निर्णय भएको हो। सोमबार बसेको नगरसभाले मुसिकोट नगरपालिकामा नगरप्रहरी ऐन, २०७५ पास गर्दै नगरप्रहरी राख्ने बाटो खुलेको हो। नगरपालिकाले गरिरहेका विकास निर्माण, सामाजिक कार्य,…
Read moreअनिश शर्मा गैरे गुल्मी, फागुन २६, २०७५- मुसिकोट नगरपालिकाको आयोजनामा वामीमा दुई दिने निःशुल्क मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ। मुसिकोट नगरपालिका र त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्यालेन्टेसन सेन्टरको आयोजनामा यही फाल्गुण ३० र चैत्र १ गते मुटुरोग सम्बन्धी २ दिने स्क्रिनिङ्ग शिविर तथा चैत्र २ गते मनमोहन कार…
Read moreप्रेम सुनार गुल्मी, फागुन २३, २०७५- गुल्मी जिल्लाका १० गाउँपालिका र २ वटा नगरपालिका सहित १२ वटा स्थानिय तह मध्ये मुसिकोट नगरपालिकाले अगाडी सारेको विकासको गति र जनताको समृद्धिका कार्यक्रमलाई हेर्दा अन्य स्थानका जनताको भन्दा पहिला मुसिकोट नगरवासीको मुहार छिट्टै फेरिने संकेत देखा परेको छ। स्थानीय तहको निर्वाचन अघि सम्म सदरमुकाम तम्घासबाट राताडाँडा…
Read more