-->
अनिश शर्मा गैरे गुल्मी, फागुन १३, २०७५- श्री महेन्द्र आदर्श मा. विद्यालय, वामीको हीरक महोत्सव तथा श्रीमदभागवत धन-धान्यान्चल सप्ताह ज्ञान महायज्ञ आज उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि कार्यव्यस्तताको कारण आउन नसकेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कार्यक्रमको उद्घाटन गरेका हुन्। श्…
Read moreसालिक खत्री गुल्मी, फागुन १३, २०७५- आज देखि श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हीरक महोत्सव एवं प्राविधिक शिक्षा संचालनार्थ आयोजित श्रीमद्भागवत धन-धान्यान्चल सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ। कार्यक्रमको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरेका हुन्। शोभायात्राका केही झलकहरु हेरौँ: महोत्सव तथा …
Read moreकमल पौडेल गुल्मी, फागुन ११, २०७५- श्री महेन्द्र आदर्श माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका-७, वामीटक्सारको हीरक महोत्सव तथा श्रीमद्भागवत धन-धान्यान्चल सप्ताह ज्ञान महायज्ञ को तयारी अन्तिम चरणमा पुगेको छ। ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो। फागु…
Read moreप्रेम सुनार गुल्मी, माघ २४, २०७५- गुल्मीको मुसिकोट नगरपालिकाले बडिगाड खोला क्षेत्रमा सबै पक्षको साझा लगानीमा जलविद्युत आयोजना, खानी उद्योग, र्याफ्टिङ लगायत सामाजिक विकास, पुर्वाधार र पर्यटन विकास, बडिगाड पर्यटकिय सर्किटको अवधारणा अगाडी सारेको छ। उसले यस क्षेत्रका सबै जनप्रतिनिधी र विज्ञहरुलाई जुटाएर बुधबार देखि दुई दिने अन्तरक्रिया कार्यक्रमको आ…
Read moreअनिश शर्मा गैरे गुल्मी, माघ २३, २०७५- महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीको हीरक महोत्सवमा लक्ष्य राखिएको ५ करोड अर्थ संकलनको अभियान अन्तर्गत एकै व्यक्तिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेका छन्। मुसिकोट नगरपालिका-७, मन्टेपाटा निवासी स्व. पिता नन्दराम सापकोटा तथा स्व. माता भानीकला सापकोटा, टोपली सापकोटा तथा स्व. ससुरावुवा नरिश्वर खरेल…
Read more